ढुंगा बोकेको टिप्पर पल्टियो, ज्यान बचाउन हामफालेका राजु त्यसैमा च्यापिए!
lokaantar.com

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरस्थित भित्री सडकखण्डमा ढुङ्गा बोकेको टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बुधबार अपराह्न मानेश्वरबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा ५ ख ४११० नम्बरको ढुङ्गा लोड टिप्पर अनियन्त्रित भई पल्टिँदा टिप्परमा सवार बाह्रबिसे नगरपालिका–८ का २९ वर्षीय राजु लामा गम्भीर घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)