परराष्ट्र नीतिलाई समयसापेक्ष पुनर्परिभाषित गर्नुपर्छ: कल्याणकुमार श्रेष्ठ
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ। पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले नेपालको प्रचलित परराष्ट्र नीति र कूटनीतिक अभ्यासमाथि गम्भीर प्रश्न उठाउँदै यसलाई समयसापेक्ष रूपमा पुनर्परिभाषित गर्नुपर्ने बताएका छन्।
नेपाल कानुन समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीति: अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै उनले नेपालले छिमेकी राष्ट्रहरूको आर्थिक समृद्धिको लाभ किन लिन सकिरहेको छैन भन्ने विषयमा गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)