सिन्धुपाल्चोकमा ढुङ्गा बोकेको टिपर पल्टिँदा एक जनाको मृत्यु
bishowkhabar.com · Thu Aug 13 06:04:53 GMT 2026

काठमाडौं– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरस्थित भित्री सडकखण्डमा ढुङ्गा बोकेको टिपर पल्टिँदा एक जनाको मृत्यु भएको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बुधबार अपराह्न मानेश्वरबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा ५ ख ४११० नम्बरको टिपर अनियन्त्रित भई सडकमा पल्टिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)