भक्तपुरमा कुटपिट गरी युवकको हत्या, एक जना पक्राउ
barnanmedia.com · Thu Aug 13 06:04:50 GMT 2026

सूर्यविनायक नगरपालिका-८ बस्ने २८ वर्षीय मनिष सिंख्वालको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-३ बंशगोपाल बस्ने २७ वर्षीय किशोर चौगुठी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)