लालकिल्ला नजिकै भएको कार विस्फोटमा अलकायदाको हात : संयुक्त राष्ट्रसंघको रिपोर्ट
ratopati.com · Thu Aug 13 06:12:44 GMT 2026

नयाँ दिल्ली । भारतको नयाँदिल्लीस्थित लालकिल्ला नजिक नोभेम्बर २०२५ मा भएको कार विस्फोटमा अलकायदासँग सम्बन्धित संगठन ‘अलकायदा इन द इन्डियन सबकन्टिनेन्ट (एक्यूआईएस)’ संलग्न रहेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को पछिल्लो रिपोर्टले जनाएको छ।
यसअघिको संयुक्त राष्ट्रसंघकै एउटा रिपोर्टमा उक्त घटनालाई जैश–ए–मोहम्मदसँग जोडिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)