शिक्षा ऐन निर्माण प्रक्रिया अघि बढिरहेको छ : शिक्षामन्त्री पोखरेल
himalpress.com · Thu Aug 13 06:11:04 GMT 2026

काठमाडौँ- सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा न्यूरोविकाससम्बन्धी अवस्था तथा बाल मानसिक स्वास्थ्य सेवाको वर्तमान अवस्था, चुनौती र सेवा सुदृढीकरणका विषयमा सरोकारवालासँग छलफल गरेका छन्।
शिक्षा मन्त्रालयमा बुधबार आयोजित छलफलमा सम्बन्धित मन्त्रालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार, अपांगता क्षेत्रमा कार्यरत संस्था, थेरापिस्ट, मनोवैज्ञानिक, विशेष शिक्षाविज्ञ तथा अभिभावक समूहका प्रतिनिधिको सहभागिता थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)