प्युठानको खोला किनारमा पाँच शव फेला
nepallive.com · Thu Aug 13 06:11:43 GMT 2026

काठमाडौं – प्युठानको माडी र लुंग्री खोला किनारमा आज बिहीबार चार जनाको शव फेला परेको छ । फेला परेका कुनै पनि शवको पहिचान खुल्न सकेको छैन ।
प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२÷१३ वर्षीय बालकको र स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)