अब प्रसारणले नै उत्पादनलाई डोर्याउँछ: आरजीबीसीएल सीईओ श्रेष्ठ
clickmandu.com · Thu Aug 13 06:18:31 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरजीबीसीएल) ले सरकारी बजेटको अपर्याप्ततालाई मध्यनजर गर्दै प्रसारण लाइन पूर्वाधार विकासका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) र नयाँ वित्तीय मोडेललाई तीव्रताका साथ अघि बढाएको छ ।
कम्पनीको ११ औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ई.सागर श्रेष्ठले कम्पनीले तमोर–ढुंगेसाँघु प्रसारण लाइनपछि पछिल्लो चरणमा १४५ किलोमिटर लामो पश्चिम सेती प्रसारण लाइन निर्माणका लागि पिपिपि मोडेल अघि बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)