प्यूठानका बिभिन्न स्थानमा ५ वटा शव भेटियो
ekantipur.com · Thu Aug 13 06:22:08 GMT 2026

प्यूठानका बिभिन्न स्थानमा ५ वटा शव भेटियो
प्यूठानको माडी नदी र लुङ्ग्री खोलाका विभिन्न स्थानमा एक बालक, दुई पुरुष र दुई महिलासहित पाँच शव फेला परेको जिल्ला प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)