थबाङ पहिरोलगत्तै प्यूठानका विभिन्न खोलामा ५ वटा बेवारिसे शव भेटिए
lokaantar.com

प्यूठानका विभिन्न खोलामा वेवारिसे ५ वटा शव फेला परेका छन् । स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानका खोलाको किनारमा नाम थर, वतन नखुलेका ५ जना व्यक्तिका शव फेला परेका हुन् ।
स्वर्गद्वारी–०९ जुडापाटा माडी खोलास्थित नाम थर, वतन नखुलेको १२/१३ वर्ष को बालकको शव खोलाको छेउमा फेला परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)