झापाका १३ परिवारलाई लालपुर्जा वितरण
nagariknews.nagariknetwork.com · Thu Aug 13 06:30:26 GMT 2026

कनकाई नगरपालिका ३ र ६ का थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ।
जिल्ला भूमि समस्या समाधान समितिले उनलाई जग्गाधनी पुर्जा वितरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)