नाइमा एक्स्पोमा सिद्धार्थ बैंकको विशेष कर्जा योजना, १ प्रतिशत प्रिमियममा सवारी कर्जा
ajakoartha.com · Thu Aug 13 06:42:00 GMT 2026

काठमाडौं- नाइमाद्वारा आयोजना भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा बैंकिङ पार्टनरका रुपमा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ ।
बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागि ०.५ प्रतिशत सेवा शुल्क तथा आधार दरमा वार्षिक थप १ प्रतिशत प्रिमियमको ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने अफर ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)