भक्तपुर सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत फेला
onlinekhabar.com · Thu Aug 13 06:48:56 GMT 2026

२८ साउन, काठमाडौं । भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत भेटिएका छन् ।
मृत भेटिनेमा ५७ वर्षीय हिरालाल पासवान रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता दीपककुमार कार्कीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)