छानबिन प्रतिवेदन सार्वजनिक गरेकोमा एनसेलको आपत्ति, विदेशी लगानीको वातावरण धमिलिएको ठहर
lokaantar.com

निजी क्षेत्रको दुरसञ्चार कम्पनी एनसेल आजियाटा लिमिटेडले सरकारले आफ्नो शेयर खरिद-बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरेर कम्पनीको गोपनियताको हक हनन गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। सरकारको यो कदमले नेपालमा विदेशी लगानीको वातावरणलाई थप धमिलो बनाएको कम्पनीको ठहर छ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै एनसेलले मन्त्रिपरिषद्को निर्णयका आधारमा गठित टंकमणि शर्मा दंगाल नेतृत्वको छानबिन समितिको प्रतिवेदन सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक हुनुलाई दुर्भाग्यपूर्ण घटना भनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)