एयरपोर्टमा देउवा पक्षका नेताहरूको शक्ति प्रदर्शन [फोटोफिचर]
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई स्वागत गर्न उनी निकटका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राराष्ट्रिय विमानस्थल पुगेका छन् । उनी साढे १२ बजे विमानस्थलमा उत्रने भनिएसँगै एक घण्टा अघिदेखि नै नेता कार्यकर्ता विमानस्थल पुगेका हुन् ।
यसलाई उनीहरूले शक्ति प्रदर्शन भने पनि उल्लेख्य मात्रामा कांग्रेसका नेता कार्यकर्ता देखिँदैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)