देउवालाई विमानस्थलमै पक्राउ गर्न खोजे प्रतिकारमा उत्रिने तयारीमा तरुण दल
bishowkhabar.com · Thu Aug 13 06:53:18 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौं फर्किँदैछन् ।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)