देउवाको स्वागतका लागि विमानस्थल पुगे यी नेता
barnanmedia.com · Thu Aug 13 06:52:26 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न कांग्रेस नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । देउवा पाँच महिनापछि नेपाल फर्कंदै छन् ।
देउवाको स्वागतको लागि उनीपक्षीय नेता, कार्यकताहरू विमानस्थल पुगेका हुन् । संस्थापन इतर समूहको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा नेताहरूले देउवालाई स्वागत गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)