काष्ठमण्डपको दुवै टोली सेमिफाइनलमा
newsofnepal.com · Thu Aug 13 06:58:49 GMT 2026
काठमाडौं, (नेस) ।
आयोजक काष्ठमण्डप विद्यालयको दुवै टोली दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । काष्ठमण्डपको ‘ए’ र ‘बी’ दुवै टोली सेमिफाइनलमा पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)