सिंहदरबारभित्र सुलभ मूल्यको खाद्य बिक्री कक्ष सन्चालन
onlinekhabar.com · Thu Aug 13 07:01:37 GMT 2026

२८ साउन, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबार परिसरभित्र सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ । सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थानमा बिक्री कक्ष सञ्चालनमा ल्याइएको हो ।
बिक्री कक्षको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उदघाटन गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)