सिंहदरबारभित्रै सुलभ मूल्यको खाद्य बिक्री कक्ष सुरु
corporatenepal.com · Thu Aug 13 06:59:39 GMT 2026

काठमाडौं । सिंहदरबारभित्रै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा आएको छ ।
सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थानमा सञ्चालनमा ल्याइएको बिक्री कक्षबाट उपभोक्ताले दैनिक उपभोग्य खाद्यवस्तुहरू सुलभ मूल्यमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)