पूर्वप्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत
makalukhabar.com · Thu Aug 13 07:04:17 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौं आइपुगेका छन् ।
उनी बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उपचारपछि देउवा आज स्वदेश फर्किएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)