‘शिक्षकलाई मात्रै पेल्ने गरी नियमावली ल्याइयो,सरुवा व्यवस्थाले मनोबल कमजोर’
himalpress.com · Thu Aug 13 07:03:46 GMT 2026

काठमाडौँ- शिक्षा नियमावलीको दशौँ संशोधनमा देखिएका विभेदपूर्ण व्यवस्था सच्याउनुपर्ने, शिक्षकका पेसागत समस्या सम्बोधन गर्नुपर्ने र प्रस्तावित शिक्षक आन्दोलनलाई प्रभावकारी बनाउन शिक्षकहरूबीच एकता आवश्यक रहेको नेपाल शिक्षक संघ ललितपुरका अध्यक्ष सुरेश घिमिरेले बताएका छन्।
हिमालप्रेस सँगको कुराकानीमा घिमिरेले शिक्षा नियमावलीको दशौँ संशोधनले शिक्षकलाई मात्र कडाइ गर्ने खालका प्रावधान राखेको भन्दै त्यसको औचित्यमाथि प्रश्न उठाए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)