आफ्नो गोपनीयता हक विरूद्ध सरकारले प्रतिवेदन सार्वजनिक गरेकोमा एनसेलको आपत्ति
setopati.com · Thu Aug 13 07:00:00 GMT 2026
एनसेलले कम्पनीसँग सम्बन्धित 'एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०' सार्वजनिक गरिएकोप्रति आपत्ति जनाएको छ।
सरकारले सुशासन, पारदर्शिता र नागरिकको सूचनामा पहुँचको नाममा कानुनले गोप्य राखेका संवेदनशील सूचना सार्वजनिक गरेको भन्दै एनसेलले आपत्ति जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)