देउवाको स्वदेश फिर्ती: ‘उत्साह’ र ‘शंका’ बीचको भावी राजनीति
barnanmedia.com · Thu Aug 13 07:01:42 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फिर्ताको विषयले यतिबेला कांग्रेसको आन्तरिक राजनीति गर्माएको छ । उनी फिर्ता हुने विषयमात्र होइन सर्वोच्च अदालतले मुद्धा पुनरावलोकन गर्न आदेश दिएको प्रसंगले पार्टीको राजनीति थप गिजोलिएको छ ।
देउवाको स्वागतमा संस्थापन इतर पक्षका नेता कार्यकर्ताले देखाउने भनिएको शक्ति प्रदर्शन र विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वका नेताहरूले दिइरहेको अभिव्यक्तिले कांग्रेस मात्र नभइ मुलुककै राजनीति नयाँ मोडमा प्रवेश गर्ने अनुमान शुरू भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)