पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुख रुविको अशोभनीय पोष्ट
barnanmedia.com · Thu Aug 13 07:00:11 GMT 2026

काठमाडौं । उपसभामुख रुवि कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनालाई लिएर सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाएकी छन्।
श्रेष्ठलाई लक्षित गर्दै फेसबुकमा धारणा सार्वजनिक गर्दै ठाकुरले उनलाई ‘पत्रकारको भेषमा राक्षस’ को संज्ञा दिएकी छन्। उनले श्रेष्ठमाथि श्रीसा कार्कीलाई आत्महत्या गर्न बाध्य पारेको तथा अन्य युवतीलाई समेत आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लगाएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)