‘स्पाइडरम्यान’को भन्दा ‘गौँथली’को बक्सअफिस कलेक्सन धेरै
baahrakhari.com · Thu Aug 13 07:10:31 GMT 2026

काठमडौं । हलिउडको लोकप्रिय ब्रान्ड ‘स्पाइडरम्यान : ब्रान्ड न्यू डे’ले बिहीबार (आज) बिहान ११ बजेसम्म नेपालमा १४ करोडभन्दा धेरै ग्रसकलेक्सन गरेको छ ।
चलचित्र विकास बोर्ड बक्सअफिस स्रोतका अनुसार यो चलचित्रले बिहान ११ बजेसम्म १४ करोड ७५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)