कालीमाटीमा गोलभेडा प्रतिकिलो ७५ रुपैयाँसम्म, पालुङ्गो साग २५० रुपैयाँ
halokhabar.com · Thu Aug 13 07:08:00 GMT 2026

×
काठमाडौँ, २८ साउन । काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न तरकारी तथा फलफूलको मूल्यमा विविधता देखिएको छ । बजारमा नेपाली ठूलो गोलभेडा प्रतिकिलो औसत ६५ रुपैयाँमा कारोबार हुँदा भारतीय ठूलो गोलभेडाको औसत मूल्य ७५ रुपैयाँ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)