नाइमामा एमजीका चार मोडल, कमेट्सदेखि म्याजेस्टरसम्म
setopati.com · Thu Aug 13 07:27:18 GMT 2026

एमजी मोटरले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा आफ्ना विभिन्न मोडल प्रदर्शन तथा सार्वजनिक गरेको छ। एक्स्पोमा एमजी कमेट्स, हेक्टर, विन्डसर इभी र म्याजेस्टर रहेका छन्।
एमजी कमेट्सको मूल्य १८ लाख ७५ हजार रूपैयाँबाट सुरू हुन्छ। यसको टप एन्ड मोडल पनि एक्स्पोमा राखिएको छ। कमेट्स सानो विद्युतीय कार हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)