भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
nepalpress.com · Thu Aug 13 07:27:35 GMT 2026

भक्तपुर । सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् ।
भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए । मृत फेला पर्नुको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)