कागबेनी-छुसाङ सडक निर्माण सुरु
barnanmedia.com · Thu Aug 13 07:16:58 GMT 2026

छुसाङ-कागबेनी १० किलोमिटर सडक निर्माण सुरु भएको छ ।
बेनी-जोमसोम-कोरला सडक आयोजनाले रु २८ करोड ८७ लाखमा सम्झौता गरी उक्त सडक निर्माण थालेकोे हो । विसं २०८४ साल असार २४ गतेसम्म उक्त खण्डको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)