नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र त हुँदैछैन ? : योगेश भट्टराई
ratopati.com · Thu Aug 13 07:31:09 GMT 2026

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राज्यका प्रमुख निकायहरूलाई कमजोर बनाउँदै नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र भइरहेको आशङ्का व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उपमहासचिव भट्टराईले संसद्, न्यायालय, सुरक्षा निकाय, प्रेस तथा अर्थतन्त्रका विभिन्न क्षेत्रमा देखिएका अराजकतातर्फ ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)