पूर्णबहादुरले भने: देउवा पूर्ण स्वास्थ्यलाभ गरी आउनु भएको छ, अब पार्टीमा निर्णायक भूमिका खेल्नुहुन्छ
nagariknews.nagariknetwork.com · Thu Aug 13 07:31:02 GMT 2026

स्वास्थ्योपचारका लागि विदेश गएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएसँगै पार्टीभित्रको एकताको विषय अगाडी आएको छ।
देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पुगेका कांग्रेस नेता पूर्णबहादुर खड्काले पार्टीलाई पूर्ण रूपमा एकताबद्ध बनाउन देउवाको भूमिका निर्णायक हुने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)