फ्याक्टचेकः नझुक्किनुहोस्, बालेनले देउवालाई एयरपोर्टबाटै पक्रिने भन्दै भाइरल पोस्ट नक्कली हो
techpana.com · Thu Aug 13 07:27:09 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किँदै छन् । यही सन्दर्भमा पछिल्ला केही दिनयता सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा एउटा स्क्रिनशट भाइरल भइरहेको छ । उक्त स्क्रिनशटमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पूर्वप्रधानमन्त्री देउवालाई विमानस्थलबाटै पक्राउ गर्ने भनी पोस्ट गरेको देखाइएको छ ।
तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त पोस्ट एडिटेड अर्थात् मिथ्या रहेको पुष्टि भएको छ । बालेनले पछिल्लो समय पूर्वप्रधानमन्त्री देउवाबारे यस्तो कुनै पनि पोस्ट राखेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)