विमानस्थलबाट निस्केर देउवाको रोड शोः गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे
nepalpress.com · Thu Aug 13 07:34:44 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे ।
देउवाको आगमनमा इतर पक्षका नेता-कार्यकर्ता उल्लेख्य संख्यामा विमानस्थल पुगेका थिए । केही गगन थापा सभापति रहेको आधिकारिक कांग्रेसका नेताहरू पनि देखिए । विमानस्थलमा सुरक्षा तैनाथि कडा पारिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)