भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला
baahrakhari.com · Thu Aug 13 07:34:08 GMT 2026

काठमाडौं । भक्तपुरको बोडेस्थित सुकुम्वासी होल्डिङ सेन्टरमा एकजना मृत फेला परेका छन् ।
५७ वर्षीय हिरालाल पासवान होल्डिङ सेन्टरमा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता दीपककुमार कार्कीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)