'गौंथली' बन्यो इतिहासकै दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म
setopati.com · Thu Aug 13 07:35:00 GMT 2026

फिल्म 'गौंथली' ले बक्स अफिसमा उत्साहजनक प्रदर्शनलाई निरन्तरता दिएको छ। प्रदर्शनको करिब १ महिना पुग्न लाग्दा पनि फिल्ममा दर्शक अकुपेन्सी उत्साहजनक छ।
अरूण क्षेत्री र सिम्रन खड्का अभिनीत यो फिल्म साउन १ गतेदेखि प्रदर्शनमा आएको थियो। यहाँसम्म आउँदा यसले थुप्रै फिल्मको लाइफटाइम कमाइलाई समेत पछि पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)