सार्वजनिक यातायात सुधारमा नीतिसँगै सामूहिक प्रयासमा जोड
baahrakhari.com · Thu Aug 13 07:42:57 GMT 2026

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पोका अवसरमा दैनिक विभिन्न विषयमा संवाद भइरहेका छन् ।
दोस्रो दिन 'मोबिलिटी : हिजो, आज र भोलि' विषयक ‘नाइमा मोबिलिटी संवाद’ आयोजना भयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले आगामी पाँच वर्षभित्रमा यातायात क्षेत्रलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने सरकारको तयारी रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)