ग्यास वितरणलाई सहज बनाउन आज पनि सादा पोसाकका प्रहरी परिचालन
kendrabindu.com · Thu Aug 13 07:50:07 GMT 2026

काठमाडाैं । ग्यास वितरणलाई सहज र व्यवस्थित बनाउन गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि आज पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ।
उद्योगमन्त्री गौरीकुमारी यादवको पहल पछि ग्यास आपूर्ति तथा वितरणमा सहजीकरण गर्दै वास्तविक उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन निगरानीलाई निरन्तरता दिइएको हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)