देउवा फर्के, घर्केको समय फर्कंदैन
nepalviews.com · Thu Aug 13 07:51:53 GMT 2026

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा ६ महिने ‘गुप्तवास’ पछि स्वदेश फर्केका छन् । उनको आगमनलाई लिएर उत्साहित गुटले एयरपोर्ट पुगेरै उनको स्वागत गरे । बाक्लो प्रहरी सुरक्षाबीच बिहीबार अपरान्ह कार्यकर्ताले बाजाजागासहित उनलाई स्वागत गरे ।
देउवाको घर फिर्ती दुई कारणले चर्चाको विषय बनेको छ । पहिलो, हालै कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतले आफैंले फैसला गरिसकेको आदेशको पुनरावलोकन गर्न आदेश दिएपछि उनी फर्केका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)