नसीरुद्दीनमाथि कंगनाको कटाक्ष– ‘तिमीजस्तो स्याल हुनुभन्दा कुकुर हुनु जाती’
ekantipur.com · Thu Aug 13 07:50:50 GMT 2026

नसीरुद्दीनमाथि कंगनाको कटाक्ष– ‘तिमीजस्तो स्याल हुनुभन्दा कुकुर हुनु जाती’
यसअघि एक अन्तर्वार्तामा नसीरुद्दीनले भारतमा भएको विद्यार्थी आन्दाेलनको विरोध गर्ने वा मौन बस्ने प्रति लक्षित गर्दै भनेका थिए, ‘अहिले उनीहरू मौन छन् । मुखमा हड्डी च्यापेको कुकुरले भुक्न सक्दैन । जब मुखबाट हड्डी खस्छ वा दाँत भाँचिन्छ, तब मात्र उनीहरू भुक्नेछन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)