म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्केको हुँ- शेरबहादुर देउवा
setopati.com · Thu Aug 13 07:59:00 GMT 2026

स्वास्थ्य उपचारका सिलसिलामा सिंगापुर र हङकङमा ५ महिना रहेका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्केका छन्।
देउवालाई विमानस्थलमा नेता तथा कार्यकर्ताहरूले बाजागाजासहित स्वागत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)