विश्वकपमा अब ६४ टोली? पद जोगाउन फिफा अध्यक्ष इन्फान्टिनोको नयाँ दाउ
setopati.com · Thu Aug 13 07:55:00 GMT 2026
अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो पद जोगाउन र दक्षिण अमेरिकी देशहरूको समर्थन प्राप्त गर्न विश्वकप फुटबलमा टोलीको संख्या बढाएर ६४ पुर्याउने योजनालाई समर्थन गर्ने तयारी गरेका छन्।
फिफामा आफ्नो पकड कायम राख्न संघर्ष गरिरहेका इन्फान्टिनो अहिले ठूला फुटबल महासंघको चर्को दबाबमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)