इरानको मृत्युदण्डविरुद्ध ३२ देश
khabarhub.com · Thu Aug 13 07:56:10 GMT 2026

पेरिस- इरानमा प्रदर्शनकारी तथा सरकारविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि मृत्युदण्डको प्रयोग बढेको भन्दै फ्रान्स, बेलायत र क्यानाडासहित ३२ देशले त्यसको कडा विरोध गरेका छन्।
ती देशले इरानलाई मृत्युदण्डको प्रयोग तत्काल रोक्न र कानूनी आधारबिना हिरासतमा राखिएका सबै व्यक्तिलाई रिहा गर्न आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)