सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्षको शुभारम्भ
kharibot.com · Thu Aug 13 08:00:00 GMT 2026

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री कक्षको आज शुभारम्भ गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)