मौसमविद् भन्छन्– काठमाडौंमा आज ‘ठूलो’ वर्षाको सम्भावना छ
barnanmedia.com · Thu Aug 13 07:46:31 GMT 2026

काठमाडौं । देशका धेरै स्थानमा आज (साउन २८) वर्षाको पूर्वानुमान छ । कतिपय ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन अपराह्न र साँझ काठमाडौं उपत्यका र वरिपरि ‘ठूलो’ वर्षाको सम्भावना रहेको पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले औँल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)