अब ‘गौंथली’ भन्दा अगाडि एक मात्र फिल्म ‘पूर्णबहादुरको सारंगी’
kalakarmi.com · Thu Aug 13 07:56:51 GMT 2026

काठमाडौं- नेपाली बक्स अफिसमा फिल्म ‘गौंथली’ ले ऐतिहासिक सफलता हासिल गरेको छ। प्रदर्शनको २८औँ दिनसम्म आइपुग्दा यो फिल्म नेपाली फिल्मको इतिहासमा दोस्रो सर्वाधिक कमाउने फिल्म बन्न सफल भएको छ।
बिहीवार दिउँसो १ बजेसम्मको बक्स अफिस तथ्यांकअनुसार ‘गौंथली’ले देशभरबाट २१ करोड ४४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यही अवधिमा फिल्मलाई ७ लाख ९० हजारभन्दा बढी दर्शकले हलमा पुगेर हेरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)