साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
kalakarmi.com · Thu Aug 13 07:52:35 GMT 2026

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।
गत फागुन १३ मा पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा बिहीवार साढे ५ महिनापछि नेपाल फर्किएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)