एमालेमा चुनावी हारको समीक्षा गुपचुप, थापा कार्यदलको प्रतिवेदन सार्वजनिक गर्न दबाब
ekantipur.com · Thu Aug 13 08:07:41 GMT 2026
एमालेमा चुनावी हारको समीक्षा गुपचुप, थापा कार्यदलको प्रतिवेदन सार्वजनिक गर्न दबाब
दुई महिनादेखि अलपत्र परेको प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय कमिटीको बैठक साउन अन्तिम वा भदौ पहिलो साताभित्र बोलाउने तयारी भए पनि अहिलेसम्म निश्चित भइसकेको छैन
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)