पत्रकार श्रेष्ठलाई थुना अनुमतिका लागि अदालत लगिँदै
baahrakhari.com · Thu Aug 13 08:05:43 GMT 2026

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पत्रकार किशोर श्रेष्ठलाई अदालत उपस्थित गराउने तयारी भएको छ ।
साइबर अपराधसम्बन्धी कसुरमा श्रेष्ठलाई प्रहरीले बुधबार (साउन २७) मा पक्राउ गरेको थियो । प्रहरीले धोवीघाटस्थित जनआस्थाको कार्यालयमा खानतलासी गरी कम्प्युटरका सामग्री समेत लगेको सम्बद्ध पत्रकारले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)