नेपाली कथालाई अन्तर्राष्ट्रिय बजार र महोत्सवसम्म पुर्याउने ‘तीनीहरू’
nagariknews.nagariknetwork.com · Thu Aug 13 08:03:38 GMT 2026

नेपाली चलचित्रका लागि सन् २०२६ ऐतिहासिक वर्ष बनेको छ। अविनाशविक्रम शाह निर्देशित नेपाली कथानक चलचित्र ‘तिनीहरू’ अंग्रेजीनाम (एलीफेन्ट इन द फग्स)ले फ्रान्सको प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको ‘अनसर्टेन रिगार्ड विधामा छनोट भएर मात्र भएन, त्यही विधाको जुरी पुरस्कार समेत जितेर नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ उचाइमा पुर्याएको छ।
फिल्मका निर्माता हुन् अनुप पौडेल। मंगलबार नागरिक सँगको भेटमा पौडेलले भदौ १९ गते देशभरि फिलिम रिलिज हुने जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)